रविन विश्वकर्मा,प्युठान । पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।…