logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्युठानमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गयो

    प्युठानमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गयो

    रविन विश्वकर्मा, प्युठान । प्युठानमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नौवहिनी गाउँपालिका– ६ लुङ खलपखराका ४३ बर्षिया नारायणी जिसीको बुधबार दिउँसो धान खोला नजिकै टुट्ले भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    प्रहरीका अनुसार जिसी भिरबाट ६० मिटर तल खसेकी थिइन । उनी घाँस काट्न एक्लै गएकी थिइन् । शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शबको आज पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरी प्रहरी निरीक्षक निरन्ञ्जन रिजालले जानकारी दिनुभयो ।



    mandavionline mandavionline    
  • १८ पुष २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP