logo

  • ११ असार २०८३, बिहीबार | Thu, 25 Jun 2026

  •      Listen Radio Live

    स्वर्गद्धारी नगरपालिकाको बजेट ७२ करोड ४७ लाख

    स्वर्गद्धारी नगरपालिकाको बजेट ७२ करोड ४७ लाख

    स्वर्गद्धारी नगरपालिकाले पनि आगामी आवका लागी ७२ करोड ४७ लाख रुपैया बराबरको बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख मिनराज रानाले आगामी आ.व. २०८३/०८४ का लागी ७२ करोड, ४७ लाख ९९ हजार रुपैया बराबरको बजेट नगरशभामा प्रस्तत गर्नुभयो । प्रस्तुत बजेट तर्फ ४८ करोड २४ लाख ४९ हजार चालु खर्च र २४ करोड २३ लाख ५० हजार पुजिगत तर्फ बिनियोजन गरिएको छ ।



    mandavionline mandavionline    
  • १० असार २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP