logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    बेरूजु कम गर्न लुम्विनी प्रदेशका ७ जिल्लामा अन्तरक्रिया गरिने

    बेरूजु कम गर्न लुम्विनी प्रदेशका ७ जिल्लामा अन्तरक्रिया गरिने

    बेरूजु कम गर्न लुम्विनी प्रदेशका ७ जिल्लामा महालेखा परिक्षकको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सहयोमगमा अन्तरकृया कार्यक्रम गरिरने भएको छ ।

    गाउँपालिका राष्ट्रिय महासंघ लुम्विनी प्रदेशको आज धुर्कोटमा बसेको बैठकले स्थानिय तहमा बेरूजुको समस्या देखियको र यसको न्युनिकरण गर्न अन्तरकृया कार्यक्रम गर्ने निर्णय गरको गाउँपालिका राष्टिय महासंघ लुम्विनी प्रदेश अध्यक्ष बिष्णुकुमार गिरिले जानकारि दिनुभयो । लुम्विनी प्रदेशका पाल्पा, नवलपरासि पश्चिम, बाके बर्दिया, दाङ, कपिलबस्तु र रूपन्दही जिल्लामा अन्तरकृया कार्यक्रम गर्ने निणय भएको हो । गाउँपालिका राष्ट्रिय महासंघ लुम्विनि प्रदेशले यसअघि प्रदेशका ५ जिल्लामा अन्तरकृया कार्यक्र सम्पन्न गरिसकेको छ ।

    साथै बैठकमा स्थनिय तहको अपनत्व हुनेगरि स्थानिय सेवा ऐन ल्याउन पहल गर्ने निणय भयको छ । यस्तै प्रदेश समन्वय परिषदमा कर्मचारि भर्ना गर्दा गाउँपालिका तथा नगरपालिका महासंघले सिफारिस गरेको आधारमा हुन माग गर्ने निणर्य भयको गाउँपालिका राष्ट्रिय महासंघ लुम्विनी प्रदेशका अध्यक्ष बिष्णुकुमार गिरिले जानकारि दिनुभयो ।



    mandavionline mandavionline    
  • ३ पुष २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP