logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    महाशिवरात्रीको पूर्व सन्ध्यामा प्रहरीद्धारा शिवालय मन्दीर सरसफाई

    महाशिवरात्रीको पूर्व सन्ध्यामा प्रहरीद्धारा शिवालय मन्दीर सरसफाई

    जिल्ला प्रहरी कार्यालय प्यूठानले सदरमुकाम खलंगामा रहेको शिवालय मन्दीर परिसर सरसफाई गरेको छ । महाशिवरात्रीको पूर्व सन्ध्यामा मंगलबार बिहान सरसफाइ गरिएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम सम्पन्न गरेको प्रहरी निरिक्षक निरन्जन रिजालले जानकारी दिनुभयो । प्रहरी निरिक्षक रिजालको नेतृत्वको टोलीले मन्दीर परिसर सरसफाई गरेको हो ।

    हिन्दु परम्परा अनुसार भगवान शिवको उत्पत्ति भएको रातलाई सम्झना गरेर फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्री पर्व मनाईन्छ ।

     



    mandavionline mandavionline    
  • १३ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP