logo

  • १० असार २०८३, बुधबार | Wed, 24 Jun 2026

  •      Listen Radio Live

    नौबहिनीको बजेटः ५६ करोड ७९ लाख बढी

    नौबहिनीको बजेटः ५६ करोड ७९ लाख बढी

    नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ५६ करोड ७९ लाख रुपैया बढिको बजेट ल्याएको छ । म‌‍गलबार गाउँपालिका उपाध्यक्ष बिष्णा थापाले आगामी आ.व. २०८३/०८४ का लागी ५६ करोड ७९ लाख ३१ हजार ८ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

    “समृद्ध, सक्षम र सुखी नौबहिनी” निर्माणको दीर्घकालीन लक्ष्यलाई आत्मसात गर्दै गाउँपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, भाषा–संस्कृति, वातावरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

     



    mandavionline mandavionline    
  • १० असार २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP