logo

  • ३१ जेष्ठ २०८३, आईतवार | Sun, 14 Jun 2026

  •      Listen Radio Live

    पौडीखेल्ने क्रममा झिमरुक खोलामा डुबेर मृत्यू

    पौडीखेल्ने क्रममा झिमरुक खोलामा डुबेर मृत्यू

    प्यूठानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यू भएको छ । जिल्लाको प्यूठान नगरपालिका १ खैराका १४ बर्षिय बालक नोबेल आचार्यको झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यू भएको हो ।
    शनिवार दिउसो करिव साढे ४ बजेतिर झिमरुक खोलामा पौडी खेल्दै गर्दा डुबेर घाइते भएका बालकको उपचारका क्रममा प्यूठान अस्पताल बिजुवारमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरिक्षक हरि भट्टराइले जानकारी दिए । घाइते बालकको साढे ५ बजेतिर उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।



    mandavionline mandavionline    
  • २ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP