logo

  • ७ श्रावण २०८३, बिहीबार | Thu, 23 Jul 2026

  •      Listen Radio Live

    विशेष अदालतद्वारा पौडेललाई साधारण तारेखमा छाड्न आदेश

    विशेष अदालतद्वारा पौडेललाई साधारण तारेखमा छाड्न आदेश

    काठमाडौँ । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

    सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई साधारण तारेखमा छाड्न आज आदेश दिएको हो ।



    mandavionline mandavionline    
  • २ श्रावण २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP