logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्युठानकाे दर्भानमा नवजात शिशु मृत फेला

    प्युठानकाे दर्भानमा नवजात शिशु मृत फेला

    प्युठान । प्युठानमा नवजात शिशुकाे शव मृत अबस्थामा भेटिएको छ। सरुमारानी गाउँपालिका वडा नंवर २ दर्भानमा आज बिहान नवजात शिशु फाेहाेर संकलन गर्ने डस्टबिनमा मृत अबस्थामा भेटिएकाे हाे । सालनाल समेत नकाटिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।

    स्थानीय बासिन्दाले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा घोप्टो पारेर फालेको देखेपछी प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरीक्षक केशव केसिले शिशु बेवारिसे भेटिएको र स्थानीय दर्भान प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी टोलि पुगेको जानकारी दिनुभयो। शिशु कस्ले छोडेको भन्ने बिषयमा थप अनुसन्धान र खोजी भईरहेको बताउनुभयो ।



    mandavionline mandavionline    
  • ३ माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP