माडी नदिमा डुवेर प्युठानमा एक जनाको मृत्यू भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ थक्लेनीस्थित माडी नदीमा नुहाउने क्रममा डुबेर जिल्लाको नौबहिनी गाउँपालिका–१ स्याउलीवाङका ३५ वर्षीय फरम मल्लको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक हरि भट्टराइले जानकारी दिए । बिहीबार दिउँसो डुबेर मृत्यू भएका मल्लको शव पोष्टमाटमका लागी प्यूठान अस्पताल बिजुवार पठाइएको प्रहरी निरिक्षक भट्टराइले बताए ।
प्रतिक्रिया