logo

  • २३ मंसिर २०८२, सोमबार | Mon, 08 Dec 2025

  •      Listen Radio Live

    विद्युतीकरण भएको ७ बर्षपछि नौबहिनी गाउँपालिका ८ का बस्तिमा उज्यालो

    विद्युतीकरण भएको ७ बर्षपछि नौबहिनी गाउँपालिका ८ का बस्तिमा उज्यालो

    श्रीराम भण्डारी,  नौबहिनी गाउपालिका वडा न ८ फोप्लिका आधा दर्जन बस्तिमा बत्ति बल्न सुरू गरेको छ ।

    वडा नं ८ का कुर्झेनि , चारिवाङ, पुर्णागाउँ, अधेरी, स्युजा, पातलकटेरि, भेडिखोर, तिमिले, गोजवाङका स्थानियले बिधुतिकरण भएको ७ बर्ष पछि मात्रै उज्यालो पाएका छन । फोप्लिका धेरै बस्तिमा बिधुतिकरण भएपनि लामो दुरिबाट लाइन बिस्तार गरिएको, एउटै ट्रान्सर्फमरबाट लाइन बितरण गरिएको लगायत समस्याले बत्ति नबल्ने, डिम हुने, जस्ता समस्या झेल्दै आयका थिय । फोप्लिको खैरापुकमा १ सय केभिको ट्रान्सर्फमर जडान गरेपछि बलल बत्ति बल्न सुरू गरेको वडा अध्यक्ष मान बहादुर केसिले जानकारि दिनुभयो ।

    ट्रान्सफमर जडान पछि बस्ति उज्यालो भयका छन् । पहिल साझ बत्त पनि बल्दैनथे, मुवाइल चार्ज हुदैनथ्यो, अरू बिद्युतिय काम गर्नु त टाढाको कुरा ।  नौबहिनी ८ फोप्ली पुर्ण रूपमा विद्युतीकरण भएको छ ।



    mandavionline mandavionline    
  • ४ श्रावण २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP