logo

  • ५ असार २०८२, बिहीबार | Thu, 19 Jun 2025

  •      Listen Radio Live

    प्यूठानमा एमालेको जागरण सभा

    प्यूठानमा एमालेको जागरण सभा

    नेकपा एमाले प्युठानले सदरमुकाम खलंगामा जागरण सभा गरेको छ । जिल्ला समन्वय समिति अगाडि रहेको लोकतान्त्रिक मन्चमा एमालेले आज  सभा गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन चुनौती दिनुभयो । पुर्व राजा चुनाव लड्न आएपनि एमालेले परास्त गर्ने बताउनुभयो ।

    कार्यक्रममा एमाले नेता तुल्सीराम शर्मा, धन बहादुर रायमाझी, झग बहादुर विश्वकर्मा, शान्ता आचार्यले बोल्नुभएको थियो । प्रतिगमन विरुद्ध जतिबेला पनि एमाले सडकमा आउन सक्ने बताउनुभयो । कार्यक्रमको संचालन एमाले प्यूठानका सचिब इन्द्रमणी पोख्रेलले गर्नुभएको थियो ।



    mandavionline mandavionline    
  • १८ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP