नेपाल बिद्यार्थी संघ प्यूठानले बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्रि बितरण गरेको छ । झिमरुक गाउँपालिका ६ मा रहेको चिरायु मावीका बिद्यार्थीहरुका लागी शैक्षिक सामाग्रि बितरण गरिएको नेविसंघ प्यूठानका अध्यक्ष कल्याण बिक्रम केसीले जानकारी दिनुभयो ।
एस इ इ को तयारीमा रहेका कक्षा १० मा अध्ययन गर्नै बिद्यार्थीहरुलका लागी बिभिन्न शैक्षिक सामाग्रि बितरण गरिएको जानकारी दिनुभयो । नेविसंघ प्यूठानका अध्यक्ष कल्याण बिक्रम केसी, सचिव भुपेन्द्र केसी, सदश्यहरु राम प्रसाद पौडेल लगाएतको उपस्थितीमा बिद्यार्थीहरुका लागी शैक्षिक सामाग्रि बितरण गरिएको हो ।
प्रतिक्रिया