logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    गौमुखी गाउँपालिकाले वडा बिभाजन गर्ने

    गौमुखी गाउँपालिकाले वडा बिभाजन गर्ने

    माण्डवी अनलाइन प्युठान । गौमुखी गाउपालिकाले वडा बिभाजन गर्ने भएको छ । गौमुखि गाउँपालिका गाउँसभाको १८ औ अधिबेशनले वडा नं ३ लाइ बिभाजन गर्ने निर्णय गरेको हो । वडा नं ३ रजवारालाई दुइ वटा वडामा बिभाजन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारि दिनभयो ।

    १८ औ अधिबेशनले गौमुखि गाउँपालिकालाइ खरको छाना मुक्त घोषणा गर्ने, गौमुखी गाउँपालिकालाइ २०८२ भ्रमण बर्ष २०८२ मनाउने, गाउपालिका शिक्षा ऐन २०७७ लाइ संसोधन गर्ने, गाउँपालिकाको बिनियोजन ऐन २०८१ लाइ संसोधन गर्ने तथा बेरूजु सम्परिक्षण गर्न महालेखा परिक्षकको कार्यालयलाइ अनुरोध गर्ने निर्णय गरिएको अध्यक्ष गिरिले जानकारि दिनुभयो ।

     



    mandavionline mandavionline    
  • १५ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP