logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    भूमि समस्या समाधान आयोग प्युठानको अध्यक्षमा केसी

    भूमि समस्या समाधान आयोग प्युठानको अध्यक्षमा केसी

    प्युठान
    प्युठान जिल्लाको भूमि समस्या समाधान आयोगको अध्यक्षमा सुवास केसी नियुक्त हुनु भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले भूमि समस्या समाधान आयोग प्युठानको अध्यक्षमा केसीलाइ नियुक्त गर्ने निर्णय गरेको हो । भूमि समस्या समाधान आयोगको प्युठानमा महिला सदस्य सहित सभापती नेपाली कांग्रेसले र आयोगको ३ जना सदस्य नेकपा एमालेले पाउने समझदारी भएको छ।



    mandavionline mandavionline    
  • २९ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP