logo

  • ११ असार २०८३, बिहीबार | Thu, 25 Jun 2026

  •      Listen Radio Live

    गौमुखी गाउँपालिकाको बजेटः ६४ करोड ४ लाख ७२ हजार

    गौमुखी गाउँपालिकाको बजेटः ६४ करोड ४ लाख ७२ हजार

    गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष महाबिर रानाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ६४ करोड ४ लाख ७२ हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभयो ।



    mandavionline mandavionline    
  • १० असार २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP