logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    सामाजिक न्यायका पक्षमा कलम चलाउनुपर्छ : मन्त्री थापा

    सामाजिक न्यायका पक्षमा कलम चलाउनुपर्छ : मन्त्री थापा

    लुम्बिनी प्रदेशका सहरि बिकास तथा खानेपानि मन्त्री सरोज थापा (रोज राणा) ले प्रेस जगतले लोकतन्त्र , बिधिको शासन र सामाजिक न्यायका पक्षमा कलम चलाउनु पर्ने बताएका छन । नेपाल तरुण दल प्युठानले सङ्गठन र नेपाल प्रेस युनियनबाट पत्रकार महासघ मा प्रतिनिधित्व गर्नेहरुको सम्मानका लागि आज जुम्रीमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफ्नो पाटिले लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा काम गरेको बताउदै सामाजिक सन्जालमा आउने मिथ्या समाचारले नागरिकमा भ्रम सृजना गरेको बताएका छन ।

    सत्य तथ्य सुचनामा आधारित रहि पत्रकारिता मार्फत नागरिकका आवाजहरुलाई उठाउन आग्रह गरे। पछिल्लो समय पुराना पाटिहरुले केही काम गरेका छैनन् भन्ने जस्ता लगत भाष्यहरु आईरहेकाले यसबाट बिचलित नभई काम गरेर देखाउनुका साथै पाटिलाई मजबुत बनाउन पाटीका कार्यकर्ता,दरुण दल लगायत सम्बद्व संगठनलाई समेत आग्रह गरे।



    mandavionline mandavionline    
  • २० पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP