logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    सदरमुकाम खलंगामा बजार अनुगमन,व्यबसायमा खाद्य स्वच्छता र सरसफाई कायम गर्न निर्देशन

    सदरमुकाम खलंगामा बजार अनुगमन,व्यबसायमा खाद्य स्वच्छता र सरसफाई कायम गर्न निर्देशन

    प्यूठान

    खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर र जिल्ला प्रशासन कार्यालय प्यूठानको सयुक्त आयोजनामा आज प्यूठानको सदरमुकाम खलंगामा बजार अनुगमन गरेको छ । मल्लरानी गाउँपालिका ४ खलंगाका ११ वटा पसलमा गरिएको अनुगमनका क्रममा ६ हजार रुपैया बराबरका म्याद गुज्रीएका, लेवल नलगाएका तथा अखाद्य बस्तु मिसाइएको सामान बरामद गरि नष्ट गरिएको हो ।
    अनुगमनका क्रममा दर्ता नगरी ब्यवसाय सञ्चालन गरेको, खाद्य बस्तु र अखाद्य बस्तु संगै राखेको  पाइएकाले त्यसलाई सुधार गर्न निर्देशन दिइएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले जानकारी दिनुभयो ।



    mandavionline mandavionline    
  • २१ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP