logo

  • ५ जेष्ठ २०८३, मंगलवार | Tue, 19 May 2026

  •      Listen Radio Live

    तेत्तिसौँ प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

    तेत्तिसौँ प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले उहाँलाई आज सो पदमा नियुक्त गर्नुभएको हो ।

    नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।



    mandavionline mandavionline    
  • ५ जेष्ठ २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP