लुम्वीनी प्रदेश स्तरिय राष्ट्रपति रनिंगशिल्ड प्रतियोगितामा स्वर्ण पदक बिजेता गौमुखी गाउँपालिका ३ रजवाराकी अञ्ज्ली मल्ललाइ गौमुखी गाउँपालिकाले नगद पुरस्कार दिने निर्णय गरेको छ ।
लुम्वीनी प्रदेश स्तरिय १६ औं राष्ट्रपति रनिंगशिल्ड प्रतियोगिताम १५ सय मिटर र ३ हजार मिटर दौडमा स्वर्ण जितेकी मल्ललाई गौमुखी गाउँपालिकाले नगद १ लाख रुपैया पुरस्कार दिने निर्णय भएको गाउँपालिकाको उपाध्यक्ष महाबिर रानाले जानकारी दिए ।
मल्ल खरा मावी रजवारामा अध्ययनरत बिद्यार्थी हुन् ।
प्रतिक्रिया