logo

  • १६ चैत्र २०८२, सोमबार | Mon, 30 Mar 2026

  •      Listen Radio Live

    विश्व क्षयरोग दिवसको अवसरमा सडक नाटक

    विश्व क्षयरोग दिवसको अवसरमा सडक नाटक

    विश्व क्षयरोग दिवसको अवसर पारेर प्यूठानमा सडक नाटक प्रस्तुत गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानका आयोजना तथा बिराट नेपाल मेडिकल ट्रष्टको समन्वयमा प्यूठान नगरपालिका ३ रातामाटा डाडागाउँमा सडक नाटक प्रस्तुत गरिएको हो । फोर्टिनाइन मल्टी टेक्नीकल कलेजका बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए । क्षयरोगबाट कसरी बच्ने, क्षयरोग लागिहाले के के कुरामा ध्यान दिने लगाएत बिषयको सडक नाटक प्रस्तुत गरिएको थियो । स्थानिय, जनप्रतिनिधी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।



    mandavionline mandavionline    
  • १० चैत्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP