logo

  • १ चैत्र २०८२, आईतवार | Sun, 15 Mar 2026

  •      Listen Radio Live

    स्थापना दिबशको अवसरमा बिरामिलाई फलफूल बितरण

    स्थापना दिबशको अवसरमा बिरामिलाई फलफूल बितरण

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्यूठानले स्थापना दिवस मनाएको छ । जिल्ला अस्पताल बिजुवारमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेर स्थापना दिवस मनाएको हो ।

    २५ औं राष्ट्रिय लोक दोहोरी दिवसको अवसरमा बिरामीहरुलाई फलफूल बितरण गरिएको प्रतिष्ठान प्यूठानका अध्यक्ष तुकमानसिंह कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगी, प्यूठान अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष विजय विराज विष्ट, सल्लाहकार अर्जुनकुमार कक्षपती लगायतको उपस्थितिमा २२ जना बिरामिलाई फलफूल बितरण गरियको थियो ।



    mandavionline mandavionline    
  • २९ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP