logo

  • १० फाल्गुन २०८२, आईतवार | Sun, 22 Feb 2026

  •      Listen Radio Live

    कस्तो छ रास्वपा प्यूठानको बाचा पत्र (पुर्णपाठ)

    कस्तो छ रास्वपा प्यूठानको बाचा पत्र (पुर्णपाठ)

    राष्ट्रिय स्वतन्त्र पार्टि प्यूठानले पनि फागुन २१ गते हुने निर्वाचन लक्षित बाचापत्र सार्वजनिक गरेको छ । जुर्मिमा पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले बाचापत्र सार्वजनिक गरेको हो ।
    बाचापत्रमा प्यूठानका लागी सुशान्त नामक १४ बुदाको बाचा पत्र सार्वजनिक गरेको हो । बाचा पत्रमा खानेपानी सुविधाको सुनिश्चीतता, सुविधा सम्पन्न प्यूठान अस्पताल प्रविधिक उच्च शिक्षाको बिस्तार, रोजगारी र स्वरोजगार, कृर्षी कलस्टरमा आधारिक एकिकृत कृषि, सुचाई पुर्वाधार पहिचान र बिकास, जडिबुटी, नगदेबाली र लघु उद्योग प्रवद्धन, बैज्ञानिक भु सुधार तथा ब्यवस्थित बसोबास, लुम्वीनी धार्मिक पर्यटकिय त्रिकोरणको अबधारणा, प्राकृतिक तथा साहसिक पर्यटन प्रवद्धन लगाएत रहेका छन् ।

    बाचापत्रको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।Rasopa



    mandavionline mandavionline    
  • १० फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP