logo

  • ४ पुष २०८२, शुक्रबार | Fri, 19 Dec 2025

  •      Listen Radio Live

    वडाबासिको न्यूनतम बिद्युत महसुल तिरिदिने वडा अध्यक्ष पोख्रेलको घोषणा

    वडाबासिको न्यूनतम बिद्युत महसुल तिरिदिने वडा अध्यक्ष पोख्रेलको घोषणा

    झिमरुक गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले वडा भित्रका सबै घरधुरीको न्यूनतम बिद्युत महसुल तिरिदिने घोषणा गर्नुभएको छ ।
    आफ्नो जन्मदिनको अवसर पारेर वडा अध्यक्ष पोख्रेलले आफुले पाउने सेवा सुविधाबाट वडाबासिको न्यूनतम बिद्युत महसुल तिरिदिने घोषणा गर्नुभएको हो । सामाजिक उत्तरदायीत्व बहन गर्दै स्वर्गीय आमा डिल कुमारी पोख्रेलको (शान्ता) को स्मृतीमा यस्तो घोषणा गरेको सुनाउनु भयो ।
    यो निर्णयले वडाबासीलाई बिद्युत महसुल बुझाउन जाने झण्झट पनि हटने छ ।



    mandavionline mandavionline    
  • ५ भाद्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP