logo

  • २८ फाल्गुन २०८२, बिहीबार | Thu, 12 Mar 2026

  •      Listen Radio Live

    यो महिना कर्कट राशिहरूको लागि उत्तम रहनेछ। समाजमा प्रतिष्ठा बढ्नुको साथै दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ मिल्नेछ। साझेदारी व्यापारमा लाभको साथै नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। व्यापार र आर्थिक कारोबारलाई विस्तार गर्ने उचित समय रहेको छ। घरपरिवारमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोला



    mandavionline mandavionline    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP