logo

  • २२ फाल्गुन २०८२, शुक्रबार | Fri, 06 Mar 2026

  •      Listen Radio Live

    प्यूठानमा मतगणना सुरु

    प्यूठानमा मतगणना सुरु

    प्रतिनिधी शभा सदश्य निर्वाचनका लागी प्यूठानमा भएको निर्वाचनको मतगण्ना सुरु भएको छ । जिल्ला समन्वय समितीको कार्यालयको शभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।
    ऐरावती गाउँपालिकाबाट मतगणना सुरु भएको हो । कुल १ लाख ६५ हनजार ४०६ मतदाता रहेको प्यूठानमा ८४ हजार ६ सय ३६ मत खसेका थियो । ५१.१६ प्रतिशत मत खसेको प्यूठानमा महिला ५१ हजार २४२, पुरुष ३३,३९३ र अन्य १ जनाले मतदानमा सशभागी भएका थिए । प्यूठानमा बिभिन्न १४ राजनैतिक दलबाट १४ जना उमेदवार चुनावी मैदानमा छन् ।



    mandavionline mandavionline    
  • २२ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP