logo

  • २८ आश्विन २०८२, मंगलवार | Tue, 14 Oct 2025

  •      Listen Radio Live

    युवा सङ्गठन वाइसियल प्युठान द्धारा दम्ति बाहाने सडक मर्मत

    युवा सङ्गठन वाइसियल प्युठान द्धारा दम्ति बाहाने सडक मर्मत

    प्युठान ।  नेकपा माओबादि केन्द्र युवा सङ्गठन वाइसियल प्युठानले श्रम तथा उत्पादन अभियान अन्तर्गत बुधबार दम्ति बाहाने सडक मर्मत गरेकाे छ ।

    श्राबण २८ गते झिमरुक २ काे सर्बाेदय माध्यमिक बिधालयबाट थालनि गरेकेा २ महिने श्रम अभियान अन्तर्गत YCL प्युठानले बुधबार प्युठान नगरपालिका ८ र नौबहिनी गाउपालिका अनणतर्गत रहेकाे दम्ति बाहाने सडकमा रहेका पानिका खाडल पुर्ने , पानी बाटाेबाट कटाउने , काटाे छेउमा रहेका घाँस सफाई जस्ता कार्यक्रम गरेकाे YCL प्युठानले जनाएको छ ।
    अभियानमा युवा युवतीलाई श्रम सीप र उत्पादनमा जोड्ने मुख्य उदेश्य सहित अभियान सुरु गरिएको हो । उक्त सडक प्युठान नगरपालिका र नौ बहिनी गाउपालिकाकाे भएपनि मर्मतका लागि प्राथमिकतामा रहेकाे देखिदैन ।



    mandavionline mandavionline    
  • ५ भाद्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP