logo

  • ५ आश्विन २०८३, सोमबार | Mon, 21 Sep 2026

  •      Listen Radio Live

    सरुमारानीमा एमालेका उम्मेदबार सहित आधा दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    सरुमारानीमा एमालेका उम्मेदबार सहित आधा दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    प्यूठान । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्यूठान जिल्लाको राजनीतिक वातावरण काँग्रेसमय बन्दै गएको प्यूठान काँग्रेसका सभापति बिष्णुकुमार गिरीले बताउनुभएको छ । सयै क्रममा बिहीबार सरुमारानी गाउँपालिका वडा नं. १ मा आयोजित नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार रहनुभएका श्री चेतबहादुर पुनज्यू तथा निर्वाचन परिचालन समितिअन्तर्गत युवा समिति इन्चार्ज रहनुभएका शोभबहादुर मर्साइसहित आधा दर्जनभन्दा बढी संगठित एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।