logo

  • ६ असार २०८२, शुक्रबार | Fri, 20 Jun 2025

  •      Listen Radio Live

    जाजरकोटमा तीन मिनेटको फरकमा दुइटा भुइँचालो

    जाजरकोटमा तीन मिनेटको फरकमा दुइटा भुइँचालो

    खलंगा । जाजरकोटमा शुक्रबार लगातार भूकम्पका दुई धक्का मापन गरिएको छ । तीन मिनेटको अन्तरमा दुई धक्का मापन गरिएको हो ।

    दुवै धक्का पैंक केन्द्रविन्दु भएर गएको हो । पहिलो धक्का साँझ ८ बजेर ७ मिनेट जाँदा ५।२ म्याग्निच्युडको र दोस्रो साँझ ८ बजेर १० मिनेट जाँदा ५।५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको धक्का जाजरकोट जिल्ला लगायत कर्णाली, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका जिल्लाहरुमा पनि महशुस गरिएको थियो ।

    साथै यस सम्बन्धि थप विवरण आउन बाँकी रहेको राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।



    mandavionline mandavionline    
  • २२ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP