logo

  • २३ फाल्गुन २०८२, शनिबार | Sat, 07 Mar 2026

  •      Listen Radio Live

    अछाम-१ मा कांग्रेसका स्वाँर विजयी

    अछाम-१ मा कांग्रेसका स्वाँर विजयी

    अछाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम–१ बाट नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्नुभएको छ ।

    उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गर्नुभयो । कार्यालयका अनुसार नेकपा ९एमाले०का दीपकबहादुर साउँदले सात हजार ३८९ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ओमप्रकाश रावलले एक हजार ७३९ मत प्राप्त गर्नुभयो ।



    mandavionline mandavionline    
  • २३ फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP