माण्डवी अनलाइन, प्युठान । प्यूठानको प्रारम्भीक मत परिणाम अनुसार नेपाली काग्रेसका डाक्टर गोविन्दराज पोख्रेलले अग्रता बनाएका छन् । ७७१९ मत गणना हुदा काग्रेसका पोख्रेलले २९३३ मत ल्याएर अग्रता बनाएका छन् ।
उनलाई रास्वपाका उमेदवार शुसान्त बैदिकले २२४७ मत ल्याएर पछाईरहेका छन् । नेकपाका कृष्णध्वज खडकाको ५६१, राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीको ६९८, नेकपा एमालेका सुर्य बहादुर थापाको ८१४ मत प्राप्त गरेका छन्।
ऐरावती गाउँपालिकाको मत गणना सकिएको छ । हाल गौमुखी गाउँपालिकाको मत गणनाको काम सुरु भएको छ ।
प्रतिक्रिया