logo

  • २२ फाल्गुन २०८२, शुक्रबार | Fri, 06 Mar 2026

  •      Listen Radio Live

    प्यूठानमा काग्रेसका गोविन्दराज पोख्रेलले लिए अग्रता

    प्यूठानमा काग्रेसका गोविन्दराज पोख्रेलले लिए अग्रता

    माण्डवी अनलाइन, प्युठान ।
    प्यूठानको प्रारम्भीक मत परिणाम अनुसार नेपाली काग्रेसका डाक्टर गोविन्दराज पोख्रेलले अग्रता बनाएका छन् । काग्रेसका पोख्रेलले १९८४ मत सहित अग्रता बनाएका छन् ।

    उनलाई रास्वपाका उमेदवार शुसान्त बैदिकले १४०५ मत ल्याएर पछाईरहेका छन् । नेकपाका कृष्णध्वज खडकाको ३६३, राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीको ४३९, नेकपा एमालेका सुर्य बहादुर थापाको ३६३ मत प्राप्त भएको छ ।



    mandavionline mandavionline    
  • २२ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP