logo

  • २७ चैत्र २०८२, शुक्रबार | Fri, 10 Apr 2026

  •      Listen Radio Live

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । आज वैदिक परम्पराअनुसार पूजापाठ गरी उहाँ प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको हो । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।



    mandavionline mandavionline    
  • १३ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP