logo
  • ११ बैशाख २०८२, बिहीबार | Thu, 24 Apr 2025

  •      Listen Radio Live

    डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्युु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।



    mandavionline mandavionline    
  • १० बैशाख २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP