हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गरिने

माण्डवी अनलाइन
माण्डवी अनलाइन ८ असार २०८१, शुक्रबार
0 Min Read
Aa

शम्सेरबिक्रम जि.सी. (खलंगा)
मल्लरानी गाउँपालिकाले हलगोरु पाल्न चाहने किसानलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले नयाँ हलगोरु पाल्न चाहने किसानलाई प्रोत्साहन गरिने बताउनु भयो । बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष खड्काले मल्लरानी गाउँपालिकाले आगामि आर्थिक बर्षको बजेटमा कृषि र पशुलालनलाई जोड दिइएको समेत बताउनु भयो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्