अपागंता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण

माण्डवी अनलाइन
माण्डवी अनलाइन १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

(प्यूठान) महेन्द्र मावी खलगामा अध्ययन गर्ने शारिरिक रुपमा अशक्त बिद्यार्थीहरुका लागी माण्डवी गाउँपालिकाले शैक्षिक सामाग्रि बितरण गरेको छ । माण्डवी गाउँपालिका भित्रका ७ जना अपागता भएका बिद्यार्थीहरुका लागी गाउँपालिकाले शैक्षिक सामाग्रि सामाग्रि बितरण गरेको हो । महेन्द्र मावी खलगामा एक कार्यक्रमको आयोजना गर्दै ७ जना बिद्यार्थीहरुका लागी ६० हजार रुपैया बरावरको शैक्षिक सामाग्रि बितरण गरिएको महेन्द्र मावी खलंगाका प्रध्यानाध्यापक पिताम्वर पौडेलले जानकारी दिनुभयो ।
महेन्द्र मावीमा अध्ययन गर्ने माण्डवी गाउँपालिका भित्रका बिद्यार्थीहरुलाई कापी, कलम, स्कुल ड्रेस, बलांकेट र अन्य शैक्षिक सामाग्रि बितरण गरिएको हो । माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी तथा प्रमुख प्रसासकिय अधिकृत प्रकाश पाण्डे लगाएतले सयूक्त रुपमा बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण गर्नुभएको हो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्