करबृद्धिको बिरुद्धमा स्वर्गद्धारीमा एमालेको बिरोध

माण्डवी अनलाइन
माण्डवी अनलाइन ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa
करको बिरोधमा उत्रिएका एमाले कार्यक्रता तस्बिरः सामाजिक सञ्जाल

नगरपालिकाले बढाएको करको बिरोध जनाउदै नेकपा एमाले स्वर्गद्धारी नगरपालिकाले बिरोध प्रर्दशन गरेको छ । आइतबार स्वर्गद्धारी नगरपालिका भिगृमा एमालेले नगरपालिकाले बढाएको करको बिरुद्धमा प्रदर्शन गरेको नेकपा एमाले स्वर्गद्धारी नगरकमिटी अध्यक्ष राम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले कर अनाबश्यक कर बृद्धि गरेको, र अन्य बेतिथी गरेको भन्दै बिरोध गरिएको एमाले स्वर्गद्धारी नगरकमिटीले जनाएको छ । जनतालाई करको भार थापर्न नहुने, उक्त निर्णय फिर्ता लिनुपर्ने लगाएतका माग एमालेले राखेको छ ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्