logo

  • ७ फाल्गुन २०८२, बिहीबार | Thu, 19 Feb 2026

  •      Listen Radio Live

    कम्तिमा १० हजार युवालाई सीप बिकास गराउनु पहिलो प्राथमिकतामा रहने छ : डा. पोख्रेल

    कम्तिमा १० हजार युवालाई सीप बिकास गराउनु पहिलो प्राथमिकतामा रहने छ : डा. पोख्रेल

    प्यठान । नेपाली कांग्रेसका नेता प्राध्यापक डाक्टर गोबिन्दराज पोख्रेलले नेपालमा रहेको बिधमान बेरोजगारि समस्या समाधाननै अहिलेको मुख्य जिम्मेवारी रहेको बताउनु भएको छ ।

    फाल्गुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्युठानबाट कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका डा. पोख्रेलले प्युठान लगाएत देशभर युवाहरुमा बेरोजगारी समस्या रहेकाले आफुले अध्यापन गराएका धेरै युवाहरूले तराईका औधोगिक क्षत्रमा स्वरोजगार बनेको स्मरण गर्दै युवाहरुलाई साना तथा मझौला किसिमका रोजगार शृजना गर्न पहिले प्युठानका १० हजार युवाहरुलाई शिपबिकास सम्बन्धि तालिम प्रदान गर्ने पहिलो प्राथमिकता दिने बताउनु भएको छ ।

    मतदाता भेटघाट तथा घरदैलो गर्दै झिमरुक पुगेका डा. पोख्रेलले नितिगत सुधार गरिरोजगार शृजना गर्ने बताउनु भएको छ ।

     



    mandavionline mandavionline    
  • ७ फाल्गुन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP