logo

  • २६ चैत्र २०८२, बिहीबार | Thu, 09 Apr 2026

  •      Listen Radio Live

    छेडाघाटका आगलागी पिडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

    छेडाघाटका आगलागी पिडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

    गएराती आगलागी भएर घरबार बिहिन भएका ऐरावती गाउँपालिका १ छेडाघाटका आगलागी पिडितलाई राहत सहयोग उपलब्ध गराएको छ । ऐरावती गाउँपालिका, नेपाल रेडक्रस लगाएतले तत्कालका लागी आबश्यक पर्ने त्रिपाल, खाद्यान्न र सरसफाइसामाग्रि प्रदान गरेको हो ।
    ८ परिवारका लागी चामल, नुनतेल, बलांकेट लगाएतका सामाग्रि प्रदान गरिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो ।
    घरबास बिहिन भएका पिडितहरुका लागी तत्काल अन्य सहयोग पनि उपलब्ध गराउनेगरी तयारी भएको गाउँपालिका अध्यक्ष शाहले बताउनु भयो । गएराती भएको आगलागीले ऐरावती गाउँपालिका १ छेडाघाटमा ८ घर र १४ गोठ जलेर नष्ट भएका थिए ।



    mandavionline mandavionline    
  • २२ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP