logo

  • ४ चैत्र २०८२, बुधबार | Wed, 18 Mar 2026

  •      Listen Radio Live

    स्वर्गद्धारी बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचन स्थगित, बिद्यार्थी संगठनद्धारा नाराबाजी

    स्वर्गद्धारी बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचन स्थगित, बिद्यार्थी संगठनद्धारा नाराबाजी

    प्यूठानको स्वर्गद्धारी बहुमुखी क्याम्पसमा भोली हुने स्वतन्त्र बिद्यार्थी युनियन स्ववियुको निर्वाचन स्थगित भएको छ । क्याम्पसमा निर्वाचन गराउन उपयुक्त वातावरण नभएको भन्दै क्याम्पसले निर्वाचन स्थगित भएको जनाएको छ । क्याम्पस प्रमुख गुञ्ज बहादुर खडकाद्धारा जारी गरिएको पत्रमा क्याम्पसमा स्वबियु निर्वाचन गर्ने वातावरण नभएको र बाकी निर्वाचन प्रकृया चैत १४ गतेदेखी सुरु हुने जनाएको छ ।
    निर्वाचन प्रकृया स्थगित भएपछि अहिले क्याम्पसमा बिद्यार्थी सगठनहरुले नाराबाजी गरेका छन् । तोकिएकै मितिमा निर्वाचन गर्न माग गर्दै कागे्रस निकट नेपाल बिद्यार्थी संघ, नेकपा माओबादी निकट अखिक क्रान्तीकारी लगाएतका बिद्यार्थी संगठनहरुले नाराबाजी गरेका छन् ।



    mandavionline mandavionline    
  • ४ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP