logo

  • २ फाल्गुन २०८२, शनिबार | Sat, 14 Feb 2026

  •      Listen Radio Live

    यो महिना सामान्य रहनेछ। उद्योग जगतबाट लाभ प्राप्त होला। शत्रुहरू पराजित हुनेछन्। राजकीय र प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ। शुभचिन्तकहरूको साथ र सहयोगले व्यापार विस्तारको लागि योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ। पुरुषार्थी कामले लाभ उठाउन सकिनेछ। आर्थिक समस्याहरू सुल्झिनेछन्। पतिपत्नीको मामिलाहरूमा केही असमझदारी बढ्न सक्ला। शेयर बजारको कार्यमा जानकारको सल्लाह लिएर निर्णय लिनुहोला। आयार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ र नयाँ सिक्ने मौका मिल्नेछ। सदैव कालभैरवको पूजा गरेर दिनको प्रारम्भ गरौं।



    mandavionline mandavionline    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP