logo

  • ३ फाल्गुन २०८२, आईतवार | Sun, 15 Feb 2026

  •      Listen Radio Live

    यो महिना अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। पिताको कार्यक्षेत्रमा सम्मान बढ्नेछ। लोकसेवा आदिको परिणाममा सफलता मिल्नेछ। सरकारी नोकरीको लागि कार्यरत हुनुहुन्छ भने सफलता मिल्नेछ। बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ। जग्गा जमिनको किनबेचबाट मनग्य लाभ प्राप्त हुनेछ। अविवाहित हुनुहुन्छ भने विवाहका प्रस्ताव आउनेछन्। पारिवारिक उल्झनहरू सुल्झिने छन्। युवा छात्र छात्राहरू मौज मस्ती भन्दा पढाइमा ध्यान दिनुपर्ने हुन्छ। कार्यक्षेत्रमा विशेष पदको जिम्मेवारी मिल्नेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस् महिनाभरी ऊर्जावान रहनुहुनेछ।



    mandavionline mandavionline    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP