logo

  • ३ फाल्गुन २०८२, आईतवार | Sun, 15 Feb 2026

  •      Listen Radio Live

    यो महिना मीन राशि हुनेहरूलाई श्रेष्ठ रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। राजनीतिक पेशामा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा गरेका कार्यहरूको प्रशंसा हुनेछ। जग्गा जमिन र वाहनको किनबेचमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा हतारिएर निर्णय नलिनुहोला। कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। लगनशीलताले लक्ष्य सम्म पुग्न गाह्रो नहोला। प्रेम सम्बन्धलाई गुप्त राख्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ। आफन्तहरूको साथमा भ्रमण वा स्वादिष्ट भोजनको प्राप्ति होला। जीवनसाथीबाट उपहार पाइएला। नयाँ क्षेत्रमा उद्योग व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ। सदैव माछालाई अन्न दिएर दिनको प्रारम्भ गर्नुहोस्।



    mandavionline mandavionline    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP