logo

  • ३ फाल्गुन २०८२, आईतवार | Sun, 15 Feb 2026

  •      Listen Radio Live

    मकर राशि हुनेहरूको लागि यो महिना मिलाजुला रहनेछ। कार्यक्षेत्रमा विरोधीहरूबाट सतर्क रहनुपर्ने हुन्छ। जग्गा जमिन वा सामान किनबेच गर्नुभन्दा अघि कागजात को जाँच अवश्य गर्नुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ। धैर्य र पराक्रम वृद्धि हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। कार्यक्षेत्रलाई लिएर अर्थपूर्ण यात्रा गर्नुपर्ला। मनमा रहेको शंकाहरूको समाधान हुनेछ। स्वास्थ्यले साथ दिनेछ साथै पुरानो रोगबाट मुक्ति पनि पाइएला। सदैव हनुमानजीलाई सिन्दुर अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोला।



    mandavionline mandavionline    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP