logo

  • ३ फाल्गुन २०८२, आईतवार | Sun, 15 Feb 2026

  •      Listen Radio Live

    वृष राशिहरूको लागि यो महिना लाभदायक रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ भने सन्तानको प्रगतिलाई लिएर मन प्रसन्न रहनेछ। कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। कठीन काम पनि सजिलै सम्पादन हुनेछन्। पद प्रतिस्ठामा वृद्धि हुनुका साथै सेवामुलक कार्यबाट आफूलाई चिनाउन सकिनेछ। घरपरिवार होस् वा व्यापार व्यबसाय शुभचिन्तकहरूको राम्रो सहयोग मिल्नेछ। शेयर बजारबाट लाभ हुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा आटले थप कार्य लिन सकिनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्।



    mandavionline mandavionline    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP