झिमरुक गाउँपालिका अन्र्तगत बतासेडाडा जिमुरखोला सडकखण्डको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउने बिषयमा सर्वपक्षिय छलफल आज झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ…