logo

  • १७ माघ २०८२, शुक्रबार | Fri, 30 Jan 2026

  •      Listen Radio Live

    सहिदको सपना पुरा गर्ने प्रा. डा. गोविन्दराज पोख्रेलको प्रतिबद्धता

    सहिदको सपना पुरा गर्ने प्रा. डा. गोविन्दराज पोख्रेलको प्रतिबद्धता

    माण्डवी अनलाइन, प्युठान ।

    प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सहिदको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयको छ ।

    सहिद दिवशका अबसरमा प्युठान गाजुरी स्थित सहिद पार्कमा सहिदहरुको शालिकमा माल्यापण गर्दै डा पोख्रेलले ब्यबस्था परिवर्तनका लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरूको सपना पूरा गर्नु अहिलेको मुख्य कार्यभार भएको बताउनु भयो। ब्यबस्था परिवर्तनका लागि नेपालमा २००७ साल देखि २०८२ को नबयुवाहरुको आन्दोलनका क्रममा ज्यानको आहुती दिने सहिदहरू प्रति सम्मान गर्दै काग्रेस उमेदवार पोख्रेलले अब ब्यबस्था परिवर्तनका लागि कुनै आन्दोलन गर्न नपर्ने गरि नितिगत सुधार सहित बिकास र सम्बृद्दिका लागि अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।



    mandavionline mandavionline    
  • १७ माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP