logo

  • २१ माघ २०८२, मंगलवार | Tue, 03 Feb 2026

  •      Listen Radio Live

    कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। एस्तो कुनै वाचा नगर्नुहोला जुन कुरा भविष्यमा निभाउन गाह्रो हुनेछ। आफ्नो क्षमताभन्दा धेरै कसैसंग तुलना नगरौँ। उद्योग व्यापारमा बजारको भाउ तलमाथि रहन सक्छ। जीवनसाथीको भावनालाई वेवास्ता नगर्नुहोस्। स्वरोजगारको प्रयासमा सफलता मिल्ला। प्रतिष्ठित व्यक्तिहरूबाट धोखा मिल्न सक्छ। स्वास्थ्यले साथ दिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साना बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। कार्यक्षेत्रमा प्रतिभाको उचित मूल्यांकन हुनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्।



    mandavionline mandavionline    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP