logo

  • ५ चैत्र २०८२, बिहीबार | Thu, 19 Mar 2026

  •      Listen Radio Live

    टिप्परको ठक्करबाट मृत्यू

    टिप्परको ठक्करबाट मृत्यू

    माण्डवी अनलाइन, प्युठान।

    प्यूठानमा टिप्परको ठक्करबाट एक जनाको मृत्यू भएको छ ।

    प्यूठान नगरपालिका ८ पाडाबाङमा टिप्परले ठक्कर दिदा राप्ती गाउँपालिका–१ भालुबाङ दाङ घर भएका बर्ष ३७ का अशोक परियारको घटनास्थलमै ज्यान गएको हो ।
    नौबहिनी गाउँपालिकाको लुप्लुङबाट बाग्दुलातर्फ आउदै गरेको रा १ ख १८३९ नम्वरको टिप्परले ठक्कर दिदा सडक मजदुरीको काम गर्दै आएका परियारको घटना स्थलमै ज्यान गएकोे प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    mandavionline mandavionline    
  • ५ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP