logo

  • १५ कार्तिक २०८३, शनिबार | Sat, 31 Oct 2026

  •      Listen Radio Live

    काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रमले लियो तिब्रता

    काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रमले लियो तिब्रता

    प्यूठान । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस प्यूठानले जिल्लाका विभिन्न स्थानीय तहमा संगठनात्मक गतिविधि तीव्र बनाएको छ।